करोडकी दानवीर निरलाको निधनले क्याम्पस स्तब्ध

फागुन १६ गते २०७६ जोमसोम– मुस्ताङमा एक मात्र क्याम्पस छ ,त्यो हो सदरमुकाम जोमसोममा अवस्थित तेजनिरला जनहित बहुमुखी क्याम्पस । जिल्लाका धेरै गरिव र विपन्न जनताका छोराछोरीलाई उच्चशिक्षाका लागि भोग्दै आएको आर्थिक समस्य र दुःखलाई सम्वोधन गर्दै मुस्ताङी एक बृद्ध बुढी आमाले एक करोड बढी क्याम्पस स्थापनाका लागि दान गरिन् । उनकै सहयोगले अहिले जिल्लामा … Continue reading करोडकी दानवीर निरलाको निधनले क्याम्पस स्तब्ध